mero baba mumy

म कृष्ण हुँ। मानब कृष्ण कुनै भगवान होइन। मेरो जन्म २०४४ साल माघ २५ गते पिता पदम बहादुर तिमल्सिना र माता छाया देवी तिमल्सिना को कोख बाट रामेछाप जिल्ला जनकपुर अञ्चल गुन्सी भदौरे गा बि स वार्ड न छ धारापानी गैराटोल मा भएको हो। मेरो प्ररम्भिक शिक्षा गाउको एक सामान्य बिधालय (श्री जाग्रित प्राथमिक बिधालय)भएको हो। पछी माद्यामिक शिक्षा अर्को बिधालय (श्री सतलिङेस्वोर मा बि )बाट र +२ मेरिल्यान्ड कलेज तीनकुने काठमाडौं बाट पुरा भएको हो।बि बि स को अध्ययन गर्ने चाहना हुँदा हुँदै पनि सामान्य कारण बस निरन्तर्ता दिन सकिएन! म साधारण मान्छे हुँ तर म मा पनि केही गर्ने युबा जोश जागर थियो तर देश को स्थिती र मेरो आफ्नो ब्यक्तिगत कारण हरु ले गर्दा मेरो अध्ययन लाई मैले पुरा गर्न सकिन सामान्य अध्ययन पस्चात सानो उमेर म बिदेश पलायन हुनुपर्यो। यस्को दोश म आँफै लाई नै दिन्छु किन कि म साथ साथै पढने साथी हरु अहिले पनि आफ्नो संघर्स को साथ् आफ्नो पढाई लाई निरन्तरता दिईरहेका छन। तर म भने सानो तिनो समस्या लाई समाधान गर्न नसकी बिदेश तिर लागे। तर पनि म मा आत्मग्लनी छैन म बिदेशियको मा। म मा नयाँ जोश र दयित्व थपिएको छ। म मा जिम्बेबारी बहन गर्ने क्षमता को बिकास भयको छ।
कहिले कही म बिदेश बाट म मेरो देश को कल्पना गर्छु। अनी मन भित्र मेरो धेरै कुरा हरु खेल्न थाल्छन यहाँ को जीवनशैली र मेरो देश को बारेमा म,यहा को बिकास को बारेमा मेरो देश को बिकास को बारेमा कहिले होला मेरो देश यस्तो तर मलाई लाग्छ मेरो यो कल्पना खाली कल्पना मा मात्रै सिमित हुन्छ होला किन कि म सुन्छु मेरो देश मा अहिले कुनै बिकास निर्माण को कार्य को थालनी छैन रे । चुनाव हुन्छ अनी हार्ने ले आन्दोलन र बन्द को आयोजना गर्छन्,दिन दिनै प्रतिनिधि सभाको बैठक हुन्छ रे तर बिना निस्कर्श मा बैठक को अन्त हुन्छ रे कहिले को नेता ले मैले भनेको जस्तो भयन भने म खै के गर्छु भन्छन रे, अनी कसरी देश को बिकास हुन्छ जहाँ समय को कुनै भ्यालु नै छैन।
यि सबै मेरो कल्पना मात्रै हो देश को बारेमा। तर के देश को बारेमा सोच्ने खै, म भन्दा लाखौं गुणा दिमाग भयको नेता, बिद्दान,हरुले भरिपूर्ण छ मेरो देश उनिहरु को बिचार को सही सदुपयोग हुन सकेको छैन भने
बरु म मैले मेरो नाम को अर्थ के होला भनी गूगल मा कृष्ण हालेर सर्च गरेको थिए,त्यहा नेपाल म बन्द आन्दोलन भए झै सयौ अर्थ हरु निस्किय सबै अर्थ हरु एक एक गर्दै पढे तर मैले केही पनि मानब अर्थ पाउन सकिन सबै भगवान कृष्ण को मात्रै अर्थ पाय,अनी यसो बिचार गरे यही भय पनि मेरो नाम को अर्थ मेरो ब्लग मा हाल्छु भनेर थोरै परिवर्तन गरे र यहाँ राखेको छु
1) The eighth and principal avatar of Vishnu, often depicted as a handsome young man playing a flute. He appears as a charioteer and advisor of Arjuna in the Bhagavad-Gita
2) One of the most widely venerated Hindu gods, worshiped as the eighth incarnation of Vishnu and as the supreme deity. Many Krishna legends are drawn from the Mahabharata and the Puranas. His earliest appearance is in the Mahabharata as the divine charioteer of Arjuna, whom Krishna convinces that the war Arjuna is about to fight is just (see Bhagavadgita). In later works Krishna was a slayer of demons, a secret lover of all devotees, and a devoted son and father. He also lifted the sacred hill of Govardhana on one finger to protect his devotees from Indra’s wrath. In art Krishna is often depicted with blue-black skin, wearing a loincloth and a crown of peacock feathers. As a divine lover, he is shown playing the flute, surrounded by adoring females.
3) The Sanskrit word kṛṣṇa has the literal meaning of “black”, “dark” or “dark-blue”[5] and is used as a name to describe someone with dark skin. Krishna is often depicted in murtis (images) as black, and is generally shown in paintings with a blue skin
यस्तो रहेछ कृष्ण को अर्थ, तर मलाई अली चित बुझेन अनी मैले आफ्नै तरिका ले मेरो नाम को पारीभाशा दियको छुall this is tradinational answer what is mean by krishna. but i have own answer about my name,my name is mean krishna is man who is same humun beging and he have own style for alive,always belive in his hardworking and always wants to be honest person this is meaning कृष्ण अशल मान्छे हो कुनै भगवान होंइन

mitho tariakle aaphulai perichita pareka rahechhau, khusi lagyo; aasabadi man6eko aashatit kura sunera.
ani arko kura, kalpana khali kalpana ma nai simit hudaina krish ji, kalpana garna nachhodau yo hamro god given previlage ho; pheri Einstein le vane jastai worldko realistic energy vaneko nai imagine ta ho ni…
Any way very nice. I LIKED IT….
By: Ashok on March 28, 2009
at 11:11 am
hi krishna this is me subash.when i saw your web page i can’t stay with writing about few words through from me abouts your bloge . i really appericated you and your bloge.i don’t have idea about bloge simply as a viewer i really like this web sit so much.its your great progress try to do well and expand it twords the all nepales people. it can help to get news and information about our country so easily .ok bye see u
By: watson giri (subash) on March 31, 2009
at 4:02 am
I too Krishna. when i saw ur parents picture this urs blog, i’m also compulsion to write some thing here,
i can’t stay silent without any comment, bro thanks lots & lots to give me an opportunity to see thulo ba ra thulo mom, i’m really glad from u. i hope they ware still doing well, i wanna miss them so much.
By: Ramchandra on May 25, 2009
at 11:02 am
thanks for comment me dear bro what can i do this pict only i have ….
By: krishna on May 28, 2009
at 2:51 am